उल्लेख्य सहभागितामा भव्य बन्यो ‘नेपाल डे परेड’ न्यूयोर्क
जन्मभूमि नेपाललाई अमेरिका लगायत अन्य मुलुकहरुमा समेत चिनाउने अभिप्रायले नेपाली अमेरिकन समुदायहरुद्वारा आयोजना गरिएको ‘नेपाल डे परेड’ उत्साहप्रदरुपमा अत्यधिक जनसहभागिताद्वारा भव्यताका साथ सम्पन्न भएको छ ।
No comments:
Post a Comment