Saturday, May 28, 2016

डिसीमा प्रधान न्यायाधीश सुशिला कार्की द्वारा परम्परा नेपाल उत्सवको उद्घाटन

IMG_0691उत्तर अमेरिकाको सबै भन्दा जेष्ठ नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी ले आयोजना गरेको हेरिटेज नेपाल भेस्टिवल नामक कार्यक्रमलाई नेपालका सम्माननीय प्रधान न्यायाधीश सुशिला कार्कीले पानसमा बत्ती बालि कार्यक्रमको उद्धघाटन गर्नु भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...