Sunday, May 8, 2016

मुटु रोगी ईश्वरी राईलाई सहयोग गरिदिन आग्रह

h

बिगत दुई बर्ष यता मलेसियामा कार्यरत जिल्ला धनकुटा ईश्वरी राई केही दिन अगाडि ऐकासि मुटु बिरामि भई मलेसिया हस्पिटल मा भर्ना भएको ईश्वरी राई मलेसियामा उपचार नहुन सकि हालै केहिदिन अगाडि स्वदेश नेपाल रिफर गरिएकि ईश्वरी राई हाल काठमाडौं को गंगालाल हस्पिटल मा उपचारको कृर्ममा हस्पिटल बेडमा छट्पटाई रहनु भएको छ र पारिवारिक रुपमा आर्थिक स्थिति निकै नाजुक र गरिब परिवार भएकोले उपचारको कृर्ममा निकै बाधा र कुनै उपाया नभएकोले फेसबुक मार्फत सहयोग को भावना र अासा ब्यक्त गर्नु भएको छ।

विभिन्न संगठन सङ सस्था राजनिती कृर्मि र फेसबुक दाजुभाइ तथा दिदिबहिनी कृपया तपाईहरुको सानो सहयोग ले नयाँ जिवनको सुरुवात हुन्छ भने सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु। मुटुको दुई नलि बन्द रहेकोर मुटु अफरेसन गर्नु पर्ने भएकोले सहयोग गरिदिनु हुन फेरि पनि अनुरोध गर्दछु। उपचार गर्न रु ५ लाख रुपैयाँ लाग्ने भएकोले उपचार पिढित ईश्वरी राईको कुनै उपया नभए पछि सहयोग अपिल गर्नु भएको छ भने। सहयोग को लागि 9810518084 पिढित ईश्वरी राईको छोरी सुनिता राई sunita rai 30-23-524-463029-011 माछापुच्छ्रे बैंक खाता नमर मा सहयोग गरिदिन सबै मित्र र बुद्धिजीवी लाई हार्दिक अनुरोध गर्दछु।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...