Tuesday, May 24, 2016

समाज सेवी डा कार्कीलाई म्यारिल्याण्डका गभर्नरले गभर्नर आयोगमा नियुक्त

1923937_77979695346_558_n

डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा झन्डै चार दशक देखि बस्दै आउनु भएका गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रियका प्रथम संस्थापक उपाध्यक्ष समाज सेवी डा श्याम कार्कीलाई म्यारिल्याण्ड राज्यका गभर्नरले दक्षिण एसियाली मामला सम्बधि हेर्नको लागि उक्त सरकारी आयोगमा नियुक्त गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...