Monday, June 27, 2016

पहिलो नेपलिज अमेरिकन कन्भेन्सनमा राजनैतिक क्षेत्रबाट नेपाल सरकार लाई प्रतिनिधि गर्दै युवा नेता विश्व प्रकाश शर्माले सम्बोधन गर्ने

युही जुलाई २-४ मा हुन गईरहेको पहिलो नेपलिज अमेरिकन कन्भेन्सनमा विश्व प्रकाश शर्माले सम्बोधन गर्नु हुनेछ ! युवाहरुको नेतृत्वमा हुन गईरहेको सम्मेलन मा बिसेस गरि युवाबेक्तित्व हरुलाई नै निमंत्रदा गरिएको छ ! बिसेस अथिति शर्माले, नेपालमा रहेको सबै राजनैतिक दलहरुको नेतृत्व गर्दै एस सम्मेलन मा  अर्थासस्त्रिक, प्रसासनिक गरि ३ बेक्तित्व हरुलाई नेपालदेखि बिसेस अथितिको रुपमा आमन्त्रित गरिएको हो ! शर्माले पोलिटिकल फोरम मा पनि भाग लिनेछन ! राजनैतिक लाई बोलाउनु भनेको देश चलाउने उहा लगाएतबेक्तोत्व हरु र दल हरुले हो, हामी ले उहालाई सल्लाह दिने हिसाब र उहाले बिदेशमा रहने नेपाली हरुलाई देशको इस्थिती को जानकारी गराउनु हुनेछ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...