Tuesday, June 7, 2016

“दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” )जर्जिया

कवि तथा गीतकार दिनेश अधिकारीको एकल प्रस्तुति सहित उहाँको सम्मानमा आयोजित “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” मा यहाँहरुको गरिमामय ऊपस्थितिको लागि अनेसास ( अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज )जर्जिया च्याप्टर हार्दिक अनुरोध गर्दछ |
मिति: यही आउदो शनिबार, जुन ११ तारिक (June 11, 2016)
समय: साँझ ७ बजे (7:00 PM)
स्थान: हिमालयन स्पाइस रेस्टुराण्ट

नोट: प्रवेश निशुल्क (FREE Entrance)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...