वाशिंगटन डिसी ,आज जुन ७ तारिख मंगलबार अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनको शानदार विजय को साथै अमेरिकाको ईतिहासमा क्लिन्टनले ईतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भएकी छिन् l
क्लिन्टनले डेमोक्रेटिकका सशक्त प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई हराएकी छिन् l उनले बिजयी भाषण गर्दै बर्नी स्याँडर्सलाई धन्यबाद दिएकी छिन् l उनले रिपब्लिकन का डोनाल्ड ट्रंप राष्ट्रपतिको लागि योग्य छैन भनि कडा शब्दमा जवाफ दिईन् l उनले आफ्नो दल ,कार्यकर्ता ,मतदाता सबैलाई बिसेष धन्यबाद दिएकी छिन् l
उनले मन्तब्य को क्रममा प्राथमिक निर्वाचन सकिएको हैन अब सुरु भएको चर्चा गरिन l
ईनेप्लिजले आज सम्म ८ औ पटक समाचार सम्प्रेषण ,बिशेष समाचार तथा क्लिन्टनको खुला रुपमा प्रचार प्रसार समेत गर्न सफल भएको छ l ईतिहास राख्दै प्रथम महिला बन्न सफल क्लिन्टनलाई ईनेप्लिज को तर्फ बाट बधाई ….
No comments:
Post a Comment