हिलारी क्लिन्टनले ईतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल
अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनको शानदार विजय को साथै अमेरिकाको ईतिहासमा क्लिन्टनले ईतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भएकी छिन् l
No comments:
Post a Comment