अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने बिद्यार्थीलाई सुवर्ण अवसर प्राप्त हुने भएको छ l विश्व भाषा योग्यता परिक्षण तथा विश्व भाषा क्रेडिट कार्यक्रम अन्तर्गत जो बिद्यार्थी अंग्रेजी भाषा बाहेक अन्य भाषा बोल्न तथा लेख्न जान्दछ उनीहरुले उच्च माध्यमिक बिद्यालय तथा महा बिध्यालयमा मा विश्व भाषा ख्याती (क्रेडिट )प्राप्त गर्न सक्ने भएका छन् l
No comments:
Post a Comment