Friday, June 3, 2016

भावपूर्ण समवेदना !!!

mim narayan

तनहुं निवासी हाम्रा अति मिलनसार, समाजसेवी तथा “द नेपाल टुडे” का सम्पादक शिव मल्लका पुज्यनीय पिता श्री मिम नारायण मल्लको असामयीक निधनले भाव बिह्वल पार्दै हामिलाई अति मर्माहत पारेको छ। यस दुखद अवस्था प्रति गहिरो शोक प्रकट गर्दै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं । साथै यस पिडाको घडीमा सबै शोकाकुल परिवारजन, ईष्टमित्र, शुभेच्छुकहरुमा धैर्य धारणा गर्न सक्ने शक्ति प्रदान गर्नको लागी परमेश्वरसँग प्रथना गर्दछौ।

तनहुं अमेरिका सोसाइटी तथा सम्पूर्ण  TAS परिवार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...