Wednesday, June 1, 2016

“परिवर्तन” ..अब संसारभरबाट हेर्न सकिने। महानायक राजेश हमाल भन्नुहुन्छ: “एक पटक सबैले हेर्नैपर्छ। राम्रो बनेको छ।”

FB_IMG_1464740706176

नेपाली चलचित्रका महानायक राजेश हमालले पनि यस भिडियो चलचित्रको खुलेर प्रशंसा गर्नुभएका

छन र आफ्नो फेसबुक पेजमा नै शेयर गरेर नव-कलाकारहरु र

यसका सम्पुर्ण निर्माण टोली “At Work Entertainment” लाई

बधाई तथा शुभकामना दिनुभएको छ। 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...