Friday, June 3, 2016

म पात्र मा डुबेकि हुदी रहेछु अनि छोराले पटक पटक प्रश्न गर्दा पनि उत्तर नदिने रहेछु :लेखिका नीलम कार्की निहारिका

nilam

कोहि पुरुस साहित्यकारहरुको भन्नु हुन्छ म हप्ता पन्ध्र या महिना दिन रिसोर्टमा गएर एकान्त मा लेखे | तर हामि नारिले त  घर परिवार कामबाट समय निकाल्ने हो | तरकाली  काट्दै ,या बच्चालाई स्तनपान गराउदै प्लट तयार पार्ने पनि हुन् सक्छ  |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...