यो हप्ताको शनिबार र आईतबार जुन ४ र ५ तारिख का दिन वाशिंगटन डिसी नजिकै
भर्जिनिया-मनासस शहरको बेस्ट वेस्टर्न होटलमा: अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( INLS ) को
रजत जयन्ती समारोह हुँदैछ l समारोहमा अमेरिकाका बिभिन्ना राज्यहरु + अमेरिका बाहिरका
मुलुकहरु बात सहभागिता हुँदैछ. जुन ५ तारिख आईतबारको बिहान ९ बजे हुने ऊद्घातन समारोहमा
ऊपस्थित हुनको लागी सबैलाई सस्न्थाका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले हार्दिक निमन्त्रणा गर्नुभएको छ.
(Conversation with Homnath Subedi by Khem Bhattachan / Video ).
Friday, June 3, 2016
मनासस् , भर्जिनियामा हुने INLS को रजत जयन्तीमा “सबैलाई निम्तो “
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment