Sunday, June 5, 2016

धुरी चडी जेल जान्छन नेतृत्वमा नेता !!

 

ram-chandra-sharma-300x275अँध्यारोमा गोलि  हान्छन नेतृत्वमा नेता
छलफल गर्दा मुक्का खान्छन नेतृत्वमा नेता
                              
तछाड  मछाड गरि ठुलो कुर्सि  हत्याएर
टाउको हल्लाई  घूस लान्छन नेतृत्वमा नेता
                              
छक्क पर्थे  पैले पैले  गाडी  देख्दा, ऐले
आफ्नै बाउको घोडा ठान्छन नेतृत्वमा नेता
                              
रोजाउन खोजमात्र  देश संग  दाजी
नाता ठुलो भनि छान्छन नेतृत्वमा नेता
                              
स्वार्थ मात्र अघि बढ्छ सत्ता प्राप्त गरे पछी
धुरी  चडी     जेल जान्छन   नेतृत्वमा    नेता

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...