Friday, June 10, 2016

अब बाबुराम हुदैछन बिस्तारै बिस्तारै पतन

pushkar

अब बाबुराम हुदैछन बिस्तारै बिस्तारै पतन
राजनितीमा आफ्नो नेतृत्वको गर्न सकेनन जतन
देशमा गराए खाध्यान्न र तेलको अभाव
परेछ यिनलाई पनि भारत र मधेशको प्रभाव

मोदीले लगाईदीए यिनलाई जदुको छडी
जन्ताहरु सबै मिलि लगाउ यिनलाइ हत्कडी
देशनै बेच्न खोजे आफ्नो स्वर्थमा
धक्का दीए आफ्नै इज्जत र मानार्थमा

कुपुत्र रहेछौ तिमि नेता भट्टराई
देशै निकाला गरौ मिलेर यस्लाई
पुर्खाले आर्जेको देश खोज्यौ टुक्क्राउन
नपरोस सबै मिली तिमिलाई धोक्क्राउन

सक्छौ देशलाई सपार,सक्दैनौ देश नबिगार
तर देशलाई बनाउन नखोज बिहार

जन्ताले ठानेका थिए तिम्लाई बिद्वान ठुलो
तर तिमि त रहेछौ झीना,मसीना कसिंगरका धुलो

सबै जातजतीलाई चाहीने आ-आफ्नै प्रदेश
बिदेशमा बस्ने नेपालीहरुको खोई कहॉ छ श्वदेस
बिदेशमा बस्ने नेपालीले पनि अब छुट्टै राज्य माग्छन
बेरोजगारीको पीडाले प्रत्यक दीन देश छोडी भाग्छन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...