Wednesday, June 8, 2016

मेरो भन्नु मेरो देश

subash

मेरो भन्नु मेरो देश
बहुभाषी, बहुसंस्कृतिको परिवेश
सानो छ देश तर भूगोल छ अशेष
सगर्व फैलिएको हिमाल पहाड अनि मधेश

मेरो भन्नु मेरो देश
जातजाति होइन संस्कृति हुन् विशेष
मिलिजुली बसौं कोहि नरहोस् शेष
सम्मान गरौँ सबैको, विश्वको शिर मेरो देश

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...