अमेरिकामा अधिकांश महिला पुरुष भन्दा ज्यादा किन एकल बस्न चाहन्छन
अमेरिकामा झन्डै ३६ सेकन्डमा एउटा पारपाचुके तथा दैनिक २ हजार ४ सय पुरुष तथा महिलाले सम्बन्ध बिच्छेद गर्ने गरेको आंकडाले देखाएको छ l युएस सेन्सस ब्युरो अनुसार प्रत्येक १०० एकल महिला मा ८८ जना पुरुष एकल बस्ने गरेको पाईएको छ l
No comments:
Post a Comment