Friday, June 10, 2016

हिलारी क्लिन्टनले ईतिहास रचे पछि अमेरिकाका नेपाली महिला खुसि ब्यक्त गर्दै यसो भन्छन :

FotoFlexer_Photo

हिलारी क्लिन्टन अमेरिकाको ईतिहासमा प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भए पछि उनि चर्चा र परिचर्चाको शिखरमा पुगेकी छिन् l अमेरिकाका राष्ट्रपति बराक ओबामाले समेत उनलाई समर्थन गरि सकेका छन् l हजारौ हजार नेपाली समुदायहरुले पनि मतदानमा भाग लिई सकेका छन् l अन्तर्वार्ता दिने सबैले आगामी अमेरिकाको राष्ट्रपति पदमा महिलाले नेतृत्व लिन पाउन भन्ने शुभ कामना समेत व्यक्त गरेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...