Thursday, June 9, 2016

महादेवाका ४० घर विपन्नलाई सोलार प्रदान

;'v]{t l5Gr'l:yt tfpn] ufpFdf :yfkgf ul/Psf] ;f}o{ kDk kl/of]hgf . o;af6 :yfgLo ls;fgn] t/sf/L v]tL u/]/ nfvf}+ ?k}ofFsf] cfDbfgL ug{ ;kmn ePsf 5g . tl:a/ M s[i0f clwsf/L, /f;;

पथरी (मोरङ), २८ जेठ । मोरङको दक्षिणी गाविस महादेवाका विपन्न समुदायलाई सोलार बत्ती वितरण गरिएको छ ।

जिविस मोरङ, गिरिजाप्रसाद कोइराला फाउन्डेसन र उपभोक्ता समितिको संयुक्त सहयोगमा महादेवा गाविसका गरिब, दलित तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो ।
महादेवामा बिहीबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस नेत्री एवम् जिपी फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले रु तीन लाख ७६ हजार मूल्य बराबरको सोलार ४० घरपरिवारलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेत्री कोइरालाले काँग्रेसले जहिले पनि गरिब र विपन्नको आर्थिक उन्नतिका लागि काम गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...