Friday, July 1, 2016

चट्याङबाट एक महिलाको मृत्यु

कलैया, १७ असार । बिहीबार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा बारा इनरुवा गाविस–६ बस्ने ५० वर्षीया शारदादेवी तेलीको मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

सोही ठाउँ बस्ने रामदेव साह तेलीकी श्रीमती शारदादेवी खेतबाट घरतर्फ आइरहेको अवस्थामा अचानक उनीमाथि चट्याङ पर्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...