Friday, July 1, 2016

अग्निपीडितलाई करिब दुई करोड सहयोग

गुल्मी, १७ असार । गुल्मी बडागाउँ गाविसका अग्निपीडितका लागि राहतस्वरुप नगद आर्थिक सहयोग थपिँदै गएकोे छ ।

गाविस–१ र २ का अग्निपीडितका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, गाविस, विद्यालय, व्यापारीलगायत गरी हालसम्म एक करोड ७६ लाख ७३ हजार बराबरको राहत नगद सहयोग सङ्कलन भएको रकम बडागाउँ अग्निपीडित राहत सङ्कलन तथा वितरण समितिका कोषाध्यक्ष हरि छन्तेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...