Tuesday, July 5, 2016

हरिवंशले भित्र्याए अमेरिकी बुहारी (फोटो फिचर)

Haribansha-aacharya-6-650x433

काठमाडौं । चर्चित कलाकार एवं मह जोडीका एक पात्र हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले अमेरिकामै विहे गरेका छन् ।

विहेमा नेपालबाट हरिवंश आचार्य, उनका कान्छा छोरा मोहित र पत्नी रमिला पाठक केही दिनअघि अमेरिका गएका थिए । हरिवंशले छोराको विहे अमेरिकी महिलासँग नेपालीहरुको हिन्दू परम्परा अनुसार गरिदिएका हुन् ।

यो सँगै हरिवंशले अमेरिकी जेठी बुहारी भित्र्याएका छन् । अब उनी अमेरिकी बुहारीका ससुरा पनि बनेका छन् । बुहारी बनाएर भित्र्याएकी अमेरिकी महिला हरिवंशका छोरा त्रिलोककै प्रेमिका जोए लेवस्किी हुन् ।

छोराको विहे सम्पन्न भएको जानकारी हरिवंशले सोमबार राति फेसबुकमा फोटोहरु सार्वजनिक गर्दै गराएका छन् ।
हेर्नुस् फोटोहरुः

Haribansha-aacharya-7Haribansha-aacharya-1 Haribansha-aacharya-2 Haribansha-aacharya-3 Haribansha-aacharya-4

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...