भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति समर म्युजिकल साँझ (ग्रीष्मकालीन संगीतात्मक साँझ)को तयारी अन्तिम चरणमा पुगेको छ l यो कार्यक्रम बिशेष प्रतक्ष्य संगीत माध्यम (लाइभ ब्याण्ड ) बाट सबै कलाकारले प्रस्तुति गर्ने भएकोले अझ सुनमा सुगन्ध हुने भएको छ l
Friday, July 29, 2016
समर म्युजिकल साँझको अन्तिम तयारी तथा कलाकारको डिसीवासीमा आग्रह
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment