Friday, July 29, 2016

समर म्युजिकल साँझको अन्तिम तयारी तथा कलाकारको डिसीवासीमा आग्रह

dipesh भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति समर म्युजिकल साँझ (ग्रीष्मकालीन संगीतात्मक साँझ)को तयारी अन्तिम चरणमा पुगेको छ l यो कार्यक्रम बिशेष प्रतक्ष्य संगीत माध्यम (लाइभ ब्याण्ड ) बाट सबै कलाकारले प्रस्तुति गर्ने भएकोले अझ सुनमा सुगन्ध हुने भएको छ l

आगामी जुलाई ३० तारिख शनिबार आयोजना हुने उक्त कार्यक्रममा अमेरिकाको बिभिन्न राज्यहरुबाट कलाकारहरु आई पुगेका छन् l कार्यक्रमको लागि प्रसिद्ध गायकहरु हरिश माथेमा ,दिपेश भट्टराई,बाबु बोगटी ,निक्की कार्की ,बिजय अधिकारी ,नेपाली चलचित्रकि नायिका नन्दिता केसी तथा स्थानीय कलाकारहरु निकै उत्साहित भएका छन् l

dipesh 1अमेरिकामा कार्यक्रममा सहभागी हुन् समय व्यवस्थापन गर्नु पर्ने भएकोले डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायलाई डिसी आई पुगेका कलाकारले कार्यक्रममा आउन अनुरोध तथा आग्रह समेत प्रतक्ष्य प्रसारण बाट गरेका छन् l

sunil

babu

nikki

summer sanjh

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...