Wednesday, July 27, 2016

डिसीमा नेपाली चलचित्र ड्रिम्स प्रदर्शन हुने

dream

नायक भूवन केसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ आगामी जुलाई ३१ तारिख लोम्यान्स चलचित्र मन्दिर भर्जिनियाको आर्लिंगटनमा प्रदर्शन हुने भएको छ l चलचित्रमा सदाबहार नायक भूवन केसीका छोरा अनमोल केसी मुख्य भूमिकामा देखिएका छन् । अनमोलसँगै चलचित्रमा दर्शना केसी, अमित श्रेष्ठ, न्यान्सी थापाको अभिनय रहेको छ ।

अनमोलको यसअघि चलचित्र ‘जेरी’ निक्कै लोकप्रिय भएको थियो lचलचित्र को मुल्य १५ डलर राखिएको छ भने चलचित्र २ बजे सुरु हुने छ l

नायक भुवन केसी भिडियो मार्फत सबैमा अनुरोध गर्दै : 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...