Saturday, July 9, 2016

छात्रछात्रालाई साइकल वितरण

सप्तरी, २६ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद रमणीदेवी रामले यहाँका २६ जना छात्रछात्रालाई साइकल तथा ब्याग वितरण गर्नुभएको छ ।

सप्तरीको भारदहस्थित बिपी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार आयोजित एक कार्यक्रममा देवनारायण मुखिया र कङ्कालिनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले संयुक्त रुपमा छात्रछात्रालाई ती साइकल हस्तान्तरण गर्नुभएको हो ।

संसदीय विकास कोषबाट सांसद रामले विभिन्न नौ वटा विद्यालयका छात्रछात्रालाई २६ थान साइकल वितरण गरिएको बताइएको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...