Saturday, July 30, 2016

संसदीय व्यवस्थाबाट राजनीतिक स्थिरता हुँदैन : डा भट्टराई

Baburam-Bhattarai-1दाङ, १६ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदीय व्यवस्थाबाट देशको विकास र राजनीतिक स्थिरता नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार समेलनमा डा भट्टराईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपमा मुलुकलाई लैजानुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...