Wednesday, July 6, 2016

बाल्टीमोरकि नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्क द्वारा नेपाली समुदायसंग अभिरुचिपूर्ण भेटघाट

DSC01566

अमेरिकाको म्यारिल्याण्ड राज्यको चर्चित शहर बाल्टिमोरकि युवा नगर प्रमुख

स्टेफेनी रलिंग्स बेल्कले बाल्टिमोर स्थित नेपालीद्वारा संचालित

लुम्बिनी चमेना गृहमा भ्रमण गरि नेपाली समुदायका बारेमा चासो राखेकी छिन् l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...