Monday, August 8, 2016

अभिनेत्री पूजाकी छोरीले अर्ध नाग्न तस्बिर आफै सार्वजनिक गरिन्

aaliyah-bedi

नयाँदिल्ली । अभिनेत्री पूजा बेदीकी छोरी आलिया इब्राहिमले आफ्ना अर्ध नग्न तस्बिरहरू सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छिन् ।

भरखर टिनेज पार गरेकी आलिया इब्राहिमको इन्स्टाग्राम मार्फत उनी आफैले हट एण्ड सेक्सी तस्बिर सार्वजनिक गरेकी हुन् । अहिले आलिया इब्राहिमका तस्बिरहरू इन्छरनेटहरूमा भाइरल बनेका छन् ।

आलियाकी आमा पूजा बेदी पनि कुनै समयमा अर्ध नग्न तस्बिरका लागि चर्चित थिइन् । अहिले आमाको पदचाप छोरी आलियाले पनि पच्छाउँदै गरेको समाचारमा उल्लेख छ । – एजेन्सी

Aalia-Ibrahim3alia 6Alia-1Alia-2Alia-4Alia-5

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...