Sunday, August 14, 2016

तिजको उपलक्षमा हुने पिकनिक मा सहभागिता को लागि अनुरोध

धरान अमेरिका समाजले सधैझैँ  यो बर्षको तिजको उपलक्षमा पिकनिक को आयोजना गरेको ले, सबै नेपाली समुदाय लाइ सके सम्म आफ्नो समय मिलाएर उपस्थित को लागि हार्दिक अनुरोध गर्दछु| यो कार्यक्रम बिशुद्ध चाडपर्व मनाउन को लागि भएको र, सके सम्म वाशिंगटन डी सी मेट्रोपोलिटन एरिया मा रहेका धेरै भन्दा धेरै नेपाली लाइ सहभागी गराई आपसी सम्बन्ध लाइ अझै प्रगाढ बनाउन को लागि भएको कुरा जानकारी गराउछु|
पिकनिक हुने समय र स्थान निम्न बमोजिम छ

स्थान: 195 Herndon Parkway, Herndon, VA 20170
मिति: August 28 2016
समय: 12:00 Noon to 5:00 PM (may be extended)
पुनश्च: आयोजक संस्था को तर्फबाट खसी को मासु को व्यवस्था गरिनेछ| पिकनिक पूर्णत सहभागितात्मक हुने भएको ले आउदा एउटा सामग्री ल्याउनु भए हामि आभारी हुने थियौ|

पिकनिक आयोजक
धरान अमेरिका समाज

सम्पर्क                                      फोन
——       ———
आर के धमला                 571 296 4960
बिमल आचार्य                703 895 3028
सुमन मानन्धर                571 247 7836

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...