Friday, August 26, 2016

‘जोखिमपूर्ण अवस्थामा म प्रधानमन्त्री बनेको छु’

k|wfgdGqL k'iksdn bfxfn… k|r08Ú clvn g]kfn dlxnf ;ª3-qmflGtsf/L_sf] /fli6«o Pstf e]nfnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जोखिमपूर्ण अवस्थामा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएको बताउनुभएको छ ।

‘म दोस्रोपटक जोखिमपूर्ण अवसरका रुपमा प्रधानमन्त्रीमा निर्वाचित भएको छु’, आफ्नै सरकारी निवास बालुवाटरमा बधाइ दिन आएका शुभेच्छुकहरूसँगको भेटमा दाहालले भन्नुभयो, ‘मेरो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले अगाडि भन्नुभयो, ‘जोखिमपूर्ण अवसरका रुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको छु । यो कार्यकाललाई परिणाममूखी बनाउने संकल्प गरेको छु ।’

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...