Tuesday, August 9, 2016

सेलिब्रेटी तथा मोडलहरुको रोजाइमा फोटोग्राफर तिलक चन्द

540382_4128498376864_126807615_n

काठमाडौँ : मान्छेलाइ फोटोमा राम्रो देखाउने वा नदेखाउने भन्ने कुराहरु दक्ष्य फोटोग्राफरकोहातमा पनि भर पर्छ l नेपालमा छोटो समयमानै चर्चाको शिखरमा पुग्न सफल भएकाफोटोग्राफर हुन तिलक चन्द, सेलिब्रेटी देखि मोडलहरु तथा अन्य सबै फोटोको सौखिनव्यक्तिहरुको रोजाइमा पर्दै गएका फोटोग्राफर तिलक चन्द  एक कुशल र प्रतिभावानफोटोग्राफर हुन l मलेसियामा करिब चार बर्ष फोटोग्राफी काम गरेर ख्याति कमाईसकेकातिलकले अहिले नेपालमा आफ्नो कमाल देखाउदैछन l

सानै उमेर देखि विभिन्न खालकाफोटोहरु खिच्न रुचि राख्ने तिलकले फोटोग्राफी भने मलेसिया गएर सिकेका हुन, उनि फोटोमात्र खिच्ने होइनन फोटो सम्पादनमा पनि त्यतिकै पोख्त छन l उनि भन्छन फोटोलाइ राम्रोबनाउन लाइट, दिमाग, लोकेशन र क्रियटिभिटिले धेरै असर गर्छ, सबै कुरा को समिश्रण भयोर इडिटिङ्गमा ध्यान दियो भने आफुले भने जस्तो फोटो उतार्न सकिन्छ तर आफ्नो कामप्रति लगाब हुनु पर्छ l उनको बुझाइ भनेको ग्ल्यामर भनेको सुन्दरता, हेराइ र आफ्नोप्रस्तुतिमा हुन्छ l जस्तो सुकै परिस्थितिमा पनि फोटो लिन सक्ने खुबी भएका तिलक चन्दअहिले मोडल र सेलिब्रेटी हरुको फोटोशुट गर्नमा ब्यस्त छन त्यस्तै गरि काठमाडौँमा हुनेफेशन सो देखि लिएर हरेक कार्यक्रममा उनको माग बड्दैछ l अन्तराष्ट्रिय स्तरको फोटोग्राफी नेपालमा नै उपलब्ध गराउन सक्ने खुबी भएका फोटोग्राफर तिलक चन्दले अहिलेको ठाउ सम्म धेरै मेहनत गरेको बताउछन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...