Monday, August 29, 2016

फास्ट ट्रयाक बनाउन नेपालीसंग पैसा-जनशक्ति छैन भन्नेलाई जवाफ

फास्ट ट्रयाक बनाउन नेपालीसंग पैसा छैन जनशक्ति छैन भन्ने मित्रहरुले नेपाल सरकारकै एक बरिष्ठ उच्च कर्मचारी दीपक रौनियारको यो अन्तवार्ता हेर्नुहोला । साथै नेपालको अर्थतन्त्रको बाहिरी पाटो होइन भित्री पाटोलाई अध्यन गर्नुहोला, बाँकि प्राबिधिक कुरा आफै व्यस्थापन गर्नु सकिन्छ भन्दैछन नेपाल सरकार कै एक कर्मचारी ।

रेमीट हाइड्रो के हो, कसरी लगानी गर्ने, लगानीको सुनिश्चिता के ? बैदेशिक रोजगारीमा गएका नेपालीले हेर्नुपर्ने । जलबिद्युतमा बैदेशिक रोजगारमा गएको नेपालीले कसरी लगानी गर्न सक्छन, यसको प्रतिफल, सुनिश्चिता कसरी गरेको छ सरकारले ? साथै थोरै सेलरी (तलब) हुनेहरुले कसरी सहभागी हुने ? फाइदा कति लिने ? महत्वपूर्ण जानकारी र सल्लाहहरु दीलभुषण पाठकको टफटकमा ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...