काठमाडौं, २८ साउन । पार्टीबाट सहभागी हुने मन्त्रीहरूको चयन गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बस्दैछ ।
अज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टीबाट सहभागी हुने पाँच मन्त्रीको चयन गर्ने बुझिएको छ ।
माओवादी केन्द्रले मन्त्री चयन गर्ने जिम्मेवारी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।
मन्त्रीमा चयन गरिएका पाँच नेताहरूको नाम बैठकमा प्रस्ताव हुन सक्ने प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चन्द्रखनालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment