Friday, September 2, 2016

अमेरिकाका संचार कर्मी खरेललाई नेपाल पर्यटन बोर्डले जन सम्पर्क प्रतिनिधि पदमा पुन नियुक्त

ram chandra kharelपर्यटनको विकाश एवम प्रवर्द्धनका लागि सम्पूर्ण अमेरिकाको लागि संचारकर्मी तथा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार राम चन्द्र खरेललाई नेपाल पर्यटन बोर्डले पुन जन सम्पर्क प्रतिनिधि पदमा नियुक्त गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...