Friday, September 2, 2016

दीपा राई जसले प्रचण्डलाई अष्ट्रेलिया छिर्न दिइनन्, वास्तवमा भएको के थियो ?

प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ । ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ । अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो । त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ ?’ भनेर प्रश्न गरेकी थिएँ । लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो । उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चाँसो राखेछन् ।

हेर्नुस् भिडियोः

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...