क्यानडामा रहेका नेपालीहरुको देशको अस्थीरताप्रति चिन्ता
क्यानडामा रहेका नेपालीहरुले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनैतिक अस्थीरता प्रति चिन्ता ब्यक्त गरेका छन । उनीहरुले यही अस्थिरता कारण देश विकास, समृद्धिको दिशामा अगाडी बढ्न नसकेको पनि गुनासो गरेका छन ।
No comments:
Post a Comment