Monday, September 26, 2016

नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर

नेपाल को प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभामा सहभागि हुन आउनुभएका नेपाली
काँग्रेसकाकेन्द्रिय सदस्य एबम माननिय परराष्ट्र मन्त्री श्री प्रकाश शरण महत ज्युनेपाली कांग्रेसका केन्द्रियसदस्य एबम माननिय साँसद श्री मोहन बहादुर बस्नेत ज्यु सँग यस च्याप्टर द्वारा आयोजना गरिएको भेट्घाट तथा समसामयिक बिषयमा अन्तरकृया कार्यक्रममा नेपाली समुदायका सामाजिक संघ संस्था का पदाधिकारी / सदस्य, संचारकर्मी लगायत सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाई हरुलाई उपस्थितिको निम्ती हार्दिक अनुरोध गर्दछौं ।
सभापति
राम शरण हुमागाइ
तथा नेजसस अमेरिका भर्जिनिया च्याप्टर परिवार
Date : Tuesday, 27th September 2016
Time : 6.30 PM
Venue : 4031 University Dr.Fairfax,VA, 22030 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...