Sunday, October 30, 2016

न्युयोर्क कि साहित्यकार ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ प्राज्ञ सरुभक्त द्धारा विमोचन

sakun-3

विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार ,गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को बिमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...