न्युजर्सीको समुन्द्र तटमा ५९ बर्षीय एक व्यक्तिले समुन्द्रमा महिलाले स्नान गर्दा लगाउने दुई टुक्रा वस्त्रको देखासिखी गर्दा पक्राउ परेका छन् l स्टेफेन ओजसीहोसकी नामक त्यी व्यक्तिले एक प्रकारको पारदर्सी प्लास्टिकको छोटो कच्छा लगाएको कारण फौजदारी अभियोग लगाईएको छ l
उनले आफैले घरमा बनाइएको उक्त छोटो छर्लंग देखिने अति सानो कच्छा लागएको र उनका अन्तरंग गुप्त अंग देखिएकोले अश्लीलता भएको भन्दै प्रहरीको फन्दामा परेका छन् l न्युजर्सीको एनजे डटकमले जनाए अनुसार स्टा फोर्ड निवासी उक्त व्यक्तिलाई गत सोमबार पक्राउ गरिएको र अदालतले प्रक्रिया अगाडी बढाउदै उनलाई मुक्त गरेको छ l
No comments:
Post a Comment