Tuesday, October 4, 2016

म नेपालमा साधारण मतदाता भएर बाच्न चाहन्छु : रमा सिंह

rama-4यो देश हामी सबै नेपालीको हो । को राजाबादी , को कांग्रेसबादी ,को माओबादी , को मधेशबादी ,को हिमालबादी , को पहाडबादी , को को आदि इत्यादि । सुख र दुखका सारथी त हामी मध्ये कोहि नै त हौ । त्यसैले सानो देशको ठूूलो चित्त भएको नागरिक बनौ र देशलाई समृद्ध बनाउने तिर लागौ ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...