Sunday, October 9, 2016

एनईसिसि को १६ औ बार्षिक उत्सबमा बिभिन्न व्यक्तिहरु सम्मानित

necc-8

म्यारिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको १६ औ बार्षिक उत्सब गत अक्टोबर २ तारिखमा आर्थिक सहयोग गर्ने व्यक्तिहरु ,स्वयम् सेवक तथा बिशेष योगदान गर्ने  बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...