Friday, October 7, 2016

फ्लोरिडामा म्याथ्यू आँधी बाट ४ जनाको मृत्यु ,नेपालीहरु सुरक्षित

rt_hurricane_matthew_fla_mem_161007_4x3_992म्याथ्यू ४ वर्गको आँधी आउने भबिष्य वाणी गरिएता पनि म्याथ्यू ३ र २ वर्ग आँधीले अमेरिकाको फ्लोरिडामा निकै क्षति पुर्याएको छ l आँधीको बाढीको कारण अहिले सम्म मर्नेको संख्या ४ पुगेको सरकारी अधिकारीले जानकारी दिएका छन भने आंधी रोकिए पछि अझ उक्त संख्या बढ्न सक्ने सम्भावना पनि रहेको छ l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...