Friday, October 28, 2016

अन्तराष्ट्रीय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया च्याप्टरको कन्फ्रेन्सकल वैठक सम्पन्न

img_2255
अन्तराष्ट्रीय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया च्याप्टरको कन्फ्रेन्सकल वैठक च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा   अक्टोवर २५ मा सम्पन्न भएको छ । वैठकले आगामी नोभेम्वर ६ मा अनेसास नर्दर्न क्यालिफोर्नियाका सल्लाहकार बासु ढकाल तथा क्षेत्रीय उपाध्यक्ष प्रमोद अमात्यको संयोजकत्वमा स्याक्रामेन्टोमा लक्ष्मी जयन्ती भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले सम्पूर्ण साहित्यानुरागी महानुभावहरुलाई आ-आफ्नो रचना सहित उपस्थित हुन तथा नेपाली भाषा तथा साहित्यको संरक्षण लागि कार्यक्रममा उपस्थित भई लक्ष्मी जयन्ती कार्यक्रम सफल पारी दिन सम्पूर्ण नर्दन क्यालिफोर्नीया बासीहरुमा हार्दिक अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
img_2256 img_2257 img_2258
Date: November 6, 2016, Sunday 4 PM- 7PM
Venue:
315 E 14th street Davis,
CA 95616
Phone :530-757-5593/5598

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...