Monday, October 3, 2016

मिचिगनमा दशैं सांगीतिक साँझ कार्यक्रम हुने

michigan-banner

आगामी अक्टोबर ८ तारिख शनिबारको दिन एनआरएनए मिचिगन च्याप्टर को आयोजनामा चर्चित कलाकार सन्जिव प्रधान , सरिश्मा अमात्य तथा स्थानिय डान्सर इन्दु शर्मा र परिता महर्जनको सहितको दशैं सांगीतिक साँझ कार्यक्रम हुने भएकोले सम्पूर्ण नेपाली समुदायलाई सहभागी भै दिनु हुन् हार्दिक अनुरोध गर्दछौ l

सांस्कृतिक साँझ कार्यक्रमको साथै रात्री भोजको आयोजना निम्न स्थान हुने भएको सहर्ष जानकारी गराउदछौ l

मिति : अक्टोबर ८ तारिख शनिबार
समय : साँझ ६ बजे देखि ११ बजे राती सम्म |
टिकट दर : $ ३०
स्थान : ७०७६ हाईल्याण्ड रोड,
वाटरफोर्ड , मिचिगन ४८३२७

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...