काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीका दिन टीका प्रदान गर्न यही असोज २५ गते शीतल निवासको द्वार नं १ खुला रहने छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न १ बजेदेखि अपराह्न २ बजेसम्म र अन्य इच्छुक महानुभावका लागि अपराह्न २ बजेदेखि अपराह्न ५ बजेसम्मका सो ढोका खुला रहने छ ।
Friday, October 7, 2016
टीकाको दिन राष्ट्रपति कार्यालय खुला
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment