Wednesday, November 9, 2016

चुनाव नतिजा अगाडी र पछाडी निर्वाचित राष्ट्रपति ट्रंप तथा पूर्व विदेश मन्त्रि हिलारी : अप्रत्याशित जित र हार

image-1-7

अमेरिकाको चुनाबको नतिजाले बिश्वलाई निस्तब्ध बनाई दिएको छ l अप्रत्याशित जित र हार को परिणाम हात लागेको छ l दुवै दलका नेता तथा कार्यकर्ता आश्चर्य भएका छन् l इतिहास कै सर्बाधिक प्रतिस्प्रद्धा रहेको निर्वाचन विश्वकै लागि अप्रत्यासित बनेको छ l अड्कल र अनुमान विफल भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...