Saturday, November 19, 2016

ङकङमा टिम नेपालको शानदार जीत: यसरी रच्यो अर्को इतिहास…

2

हङकङमा शुक्रवार साँझ सम्पन्न अोक्सफाम ट्रयायलवकरमा टिम नेपालले विजय हासिल गरेको छ।

थुप्रै टिमहरुलाई पछि पार्दै विजयी भएको टिम नेपालले १०० किमीको दूरीलाई ११ घण्टा १ मिनेटमा पूरा गरेको थियो। त्यस्तै दोश्रो भएको टिम टुएक्सयुले १३ घण्टा ३ मिनेटमा दूरी पूरा गरेको थियो।

टिम नेपालमा नेपाली सेनाका भिमबहादुर गुरुङ, पुर्ण तामाङ, बेदबहादुर सुनुवार र तीर्थ तामाङ छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...