नाव त जान्छ अनि आऊछ
एऊटाले हार्छ अर्कोले पाऊछ
हार र जीत हुन्छ खेल्दामा खेल
खेल पछि हुने गर्छ सबैमा मेल
त्यसैले हार्ने र जीत्ने सहकार्य गर्छन
जितेर माथी पुग्ने फेरी तलतिर मmर्छन
किनकी हार्दैन कहिले जनताको मत
मतमै त उभिन्छ प्रजातन्त्रको छत।
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment