Wednesday, November 9, 2016

‘तीन सय बर्षमा राजतन्त्रले नगरेको भ्रष्टाचार यो २७ बर्षमा दलहरुले दोब्बर गरे’

 

चर्चित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालमा बहुदल व्यवस्था आएपछि भ्रष्टाचार ह्वात्तै बढेको बताएका छन् । सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा डा केसीले तीन सय बर्षमा राजसंस्थमले नगरेको भ्रष्टाचार बहुदल प्राप्तीपछिको २७ बर्षमा राजनीतिक दलहरुले दोब्बर गरेको टिप्पणी गरे । राष्ट्रिय मिडियामा दलाल लेखकको बाहुल्यता रहेको भन्दै उनले राष्ट्रको बारेमा सोच्ने लेखकले स्थान नै नपाएको गुनासो गरे ।

हेर्नुस् दमदार अन्तर्वार्ता भिडियोमाः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...